बिश्वभरि महामारीको रूपमा फैलिरहेको Covid-19 ले बेलायत बासीलाई पनि अछुतो राखेन,जब बेलायतमा लामो समयको लकडाउन पछी हल्का खुल्ला भए पश्यात सामाजिक दुरी कायम राख्दै गोरखा नेप्लिज वेलफेयर सोसाइटी युकेका कार्यसमिति सदस्यहरुले संस्थाका जेष्ठ नागरिक सदस्यहरु, लामो समयसम्म बिमारी भएका सदस्यहरुलाई Face Mask र Sanitiser घर-घरमा गएर भेटघाटका साथ सहयोग गर्यौ । यसरी समितिका सदस्यहरु घर-घरमा भेट्न जादा उहाँहरुको चेहरामा एउटा खुसिपना देखिन्थ्यो ताकि उहाँहरुलाइ मनोबल र हौसला बढेको संस्थाका उपाध्यक्ष्य श्रीमती बिष्णु कुमारी गुरुङ ज्युले जानकारी दिनु भयो।
Leave a Reply