नेपालमा कोरोन भाइरस महामारीमा परेकाहरुलाई सहयोग
गोरखा नेपलीज वेलफेयर सोसाइटी युके लण्डनको उत्तर पश्चिम क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुको साझा संगठन हो। सुखमा साथ दु:खमा सहयोग, बहुसांस्कृतिक स्थानीय समुदाय भित्र नेपाली पहिचान र गोरखाली अस्थीत्वलाई सशक्तिकरण गर्दै कला संस्कार संस्कृति र भेषभुषाहरुको संरक्षण र संवद्र्धन गर्न र आफ्नो जन्मभूमि नेपाललाई दैबिकप्रकोप महामारीमा सहयोग गर्न खोलीएको एक संस्था हो। यस संस्थाले विगतका वर्षहरुमा पनि नेपालमा भैइपरि आएका बिभिन्न दैबिकप्रकोपहरुमा सर–सहयोग गर्दै आइरहेको जानकारी गर्दछ ।
कोभीड–१९ महामारीले सन्सार भरि नै तहसनहस पारीरहेको अवस्थामा नेपालमा पनि दोस्रो चरणको वेब आएर धेरै जनाको ज्यान गइरहेको र दिनानुदिन रोजगारी गरी जिविकोपार्जन गरिरहेका मानिसहरूको अवस्थालाई टुलुटुलु हेरेर बस्न हामी बिदेशमा रहेका नेपालीहरुको मन थाम्न नसकी यस संस्थाका अध्यक्ष श्री गन्ज आले ज्युको अध्यक्षतामा कार्य कारीणी सदस्यहरूको आकष्मीक बैठक बसि केवल दुई हप्ताको समय निर्धारण गरि संकलीत भएको रकम यस गोरखा नेपलीज वेलफेयर सोसाइटी युकेका प्रमुख सल्लाहकार श्री दिवाकर राइ ज्यु मार्फत कोरोना महामारीको चपेटामा परेका र दिनानुदिन रोजगारी गरी जिविकोपार्जन गरिरहेकाहरुलाइ सहयोग गरिएको जानकारी गर्दछ ।
यस गोरखा नेपलीज वेलफेयर सोसाइटी युकेका सहयोगी मनका धनी महानुभावहरुको नामावली निम्नानुसार छन्।
1. श्री गंज बहादुर आले £151.00- अध्यक्ष 2. श्री नर + विष्णु गुरुङ £203.00- उपाध्यक्ष
3. श्री राजेन्द्र लिम्बु £151.00- उपाध्यक्ष 4. श्रीमती बिमला कुमारी राई £151.00- महासचिब
5. श्रीमती नव लक्ष्मी कुमारी राई £75.00- सचिव 6. श्री मोहन बहादुर राई £151.00 – कोषाध्यक्ष
7. श्रीमती पुष्पा देवी थापा £35.00- सह-कोषाध्यक्ष , 8. श्री सुरेस कुमार राई £21.00
9. श्री टंक बहादुर लिम्बु £35.00 10. श्री पुष्कर + अन्जु श्रेष्ठ £25.00
11. श्री सोम कुमारी थापा £25.00 12. श्री भक्ति आङदेम्बे £30.00
13. श्री नत्थु सिंह थापा £21.00 14. श्री योजन चाम्लिङ राई £15.00
15. श्रीमती सुमिता आले £15.00 16. श्री कमल गुरुङ £105.00
17. श्री चक्र बहादुर थापा £50.00 18. श्रीमती इन्दु आले £51.00
19. श्री पायल आले £21.00 20. श्री प्रवेश आले £21.00
21. श्री थम प्रसाद गुरुङ £31.00 22. श्री नगेन्द्र राई £21.00
23. श्री केश बहादुर आले £35.00 24. श्री महेन्द्र राई £21.00
25. श्री बेनिन्द्र लिम्बु £21.00 26. श्री खडक थापा £21.00
27. श्री मान बहादुर रेगामी £51.00 28. श्रीमती लक्ष्मी गुरुङ £25.00
29. श्री देब बहादुर राई £25.00 30. श्री लिलाम बहादुर आले £25.00
31. श्री राम बहादुर राई £31.00 32. श्री चन्द्रु राई £21.00
33. श्री गोविन्द गुरुङ £40.00 34. श्री हर्कुमान छेत्रकला राई £10.0
35. श्री रामकुमार चाम्लिङ राई £55.00 36. श्री सुसिल कुमार चारिलिङ राई £55.00
37. श्री तेज बहादुर राई £22.00 38. श्री कुल बहादुर जिमी £25.00
39. श्री कृष्ण श्रेष्ठ 31.00 40. श्री भिम प्रसाद गुरुङ £35.00
41. श्री कृष्ण बहादुर राई £31.00 42. श्री प्रेम बहादुर आले £15.00
43. श्रीमान श्रीमती देश राई £15.00 44. श्री रामकाजी राई £25.00
45. श्री रहरमान राई £15.00 46. श्री जगदिश गुरुङ £25.00
47. श्री हरि बहादुर राणा £20.00 48. श्री मौला बहादुर राई £21.00
49. श्री सुदेश कुमार राई £25.00 50. श्रीमती मनु तामाङ £20.00
51. श्री डोल बहादुर थापा £25.00 52. श्री धन/शशी थापा सुब्बा £25.00
53. श्री नर बहादुर लिम्बु £15.00 54. श्री हंस दरलामी मगर £21.00
55. श्री तारक किशोर थापा £50.00 56. श्री हरि राई £25.00
57. श्री रुद्र श्रेष्ठ £35.00 58. श्री कृष्णमनी & सान्ताकला राई £21.00
59. श्री राम कुमार इजाम £15.00 60. श्री भिम बहादुर लिम्बु £35.00
61. श्री शान्तिराम राना मगर £25.00 62. खड्का गुरुङ £30
63. बिष्णु कुमार राइ £25 64. दिवाकर राइ नेरु १२५००
Total Amount £2487.00 x 163 NCR Rate=NCR 407000.00 +12500=Rs 419500.
सहयोग विवरण : ३ जुलाई २०२१
१. द्वन्ध पिडित तथा अपाङ्ग समाज नेपाल – लसम्बुटार, साँखु , काठमाण्डौ – रु ९५०००-००
Please Click here: https://youtu.be/nlh0YRdD5fc
२. श्री भलमान राइ- भोजपुर -(विभिन्न रोगले पिडित- प्यरालाइज,मुटु फोक्सोमा रगत जमेको,खुट्टामा गहिरो घाउ र ब्रेन ट्युमर )-रु ९५०००-००
Please Click here: https://www.youtube.com/watch?v=62vJFmNj7oY&t=17s
३. कोरोना महामारीको चपेटामा परेका र दिनानुदिन रोजगार गरी जिविकोपार्जन गरिरहेका परिवारहरुलाइ सहयोग- नेरु १९२५०० –००
Please click for here: https://youtu.be/CgkWvuanH6s

४. बिबिध खर्चहरु -नेरु ३७०००
यस गोरखा नेपलीज वेलफेयर सोसाइटी युकेका सहयोगी मनका धनी महानुभावहरुबाट संकलन भएको संकलित रकम वितरण गर्नको लागि आफ्नो बिबिध कामहरुलाई एकातिर थातिरखी, झरीबर्षालाई बेवास्ता नगरी यो रकम वितरण गरि दिनु भएकोमा प्रमुख सल्लाहकार दिवाकर राइ ज्युलाइ हार्दिक धन्यबाद तक्र्याउदछौ साथै उहालाई सहयोग गर्नु हुने भाई सलिन्द्र, शाक्या र बजेट हेरेर भाग बन्ढा मिलाई दिने लामा भाई सबै जनालाई एक मुष्टमा हार्दिक धन्यबाद तक्र्याउन चाहन्छौ।
“स-धन्यबाद ब्यक्त “
आज मिति 2078/03/19 गते। आज Gorkha Nepalese Society UK बाट येस संस्थाका प्रमुख सल्लाहकार आदरणीय दिबाकर राई ज्यु मार्फत येस केन्द्र का बालबालिका हरु लाई पालन पोसन मा सहयोग हुन सकोस भनी पत्रकार आदरणीय श्याम कुलुंग राइ ज्यु को उपस्थिति मा रु.95000/- ( पन्च नब्बे हजार )उपलब्ध गराईदिनु भएको छ।
जुन संस्थाका अध्यक्ष आदरणीय गन्ज आले ज्यु,उपाध्यक्ष आदरणीय श्रीमति बिस्नु कुमारी गुरुङ ज्यु, उपाध्यक्ष आदरणीय राजेन्द्र लिम्बू ज्यु, महासचिव आदरणीय बिमला राई ज्यु, कोषाध्यक्ष आदरणीय मोहान बहादुर राई ज्यु , सदस्य आदरणीय सुरेश कुमार राई ज्यु र समस्त संस्थाका पदाधिकारीहरुमा यो महान सहयोग को लागि मुरि मुरि धन्यवाद व्यक्त गर्दछौ। र आगामी दिन मा पनि येस्तै महान सहयोग को अपेक्षा गर्दछौ। भगवान ले हजुर हरु सबै संस्थाका परिवारमा कल्याण गरून्।
नोट : उहाँ हरु सग हाम्रो सम्बन्ध बनाई दिनु हुने आदरणीय अनोज राज गुरुङ ज्यु र अबिना राई ज्यु लाई अन्तर्मन देखि धन्यवाद दिन चाहन्छौ।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुटार,शाँखु,काठमाडौ


Leave a Reply