आदरणीय सम्पूर्ण महानुभावज्यूहरुमा
नमस्कार !
बिश्वभरि महामारीको रूपमा फैलिरहेको Covid-19 ले बेलायत बासीलाई पनि अछुतो राखेन, यसैक्रममा बिषेश गरी एसियन र काला जातीहरु, को आधारमा कोरोना भाइरसले सबै भन्दा बढी मृत्यु भएको हुनाले HM Government & in Partnership with National Lottery Community Fund ध्दारा Coronaviros (Covid-19) Community Support गरेको हुनाले यस संस्थाले पनि संस्थाको जेष्ठ नागरिक सदस्यहरु, सेल्फ आइसोलेसनमा बसेका सदस्यहरू र कोभिड-१९ ले गर्दा जागिर गुमाएका सदस्यहरूलाइ मध्यनजर गरेर उक्त Community Support fund को लागि निवेदन गरे अनुसार HM Government & in Partnership with National Lottery Community Fund ले सेप्टेम्बरको पहिलो हप्तामा केही रकम संस्थाको बैक खातामा जम्मा भएको जानकारी गर्दछौं ।
यस संस्थाको लागि आएको Community Support fund, हामी कार्य समितिका सदस्यहरू तथा भोलेन्टियर सदस्यहरूले चाँडै नै सहयोग गर्ने भएकाले यस संस्थाका जति पनि सेल्फ आएसोलेसनमा बसिरहेका सदस्यहरू र कोभिड-१९ ले गर्दा जागिर गुमाएका सदस्यहरूले निम्न सदस्यहरूलाई सम्पर्क गरि आ-आफ्नो नाम दिनु हुन बिनम्र अनुरोध गर्दछौं।
नोट: यदि तपाईंहरुको बुबाआमा साथै मै रहनुभएको छन तर यस संस्थाको रजीष्ट्रेसन फममा नाम चढाउन भएको छैन भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। ताकि हामी उक्त Community Support fund को ब्यबस्थापन् गर्न सहज र सजिलो हुने छ । साथै तपाईंको घरमा कुनै बुबाआमा भाडामा बस्नु भएको छ तर यस संस्थाको सदस्यता बन्नु भएको छैन भने पनिे जानकारी दिनु होला। ताकि हामीले यस क्षेत्रका सबै जना जेष्ठ नागरिक सदस्यहरुलाई समेट्न सकुन ।
हालै बेलायतमा पनि महामारी कोरोनाभसइरसको दोस्रो चरणको वेभ आइसकेको संकेत आएको हुनाले सरकारले लागु गरेको नियमलाई सबै जनाले पालना गरौ र सबै जना स्वास्थ्य र सुरक्षीत रहनु होला।
धन्यवाद
Dear all respected members,
The Gurkha Nepalese Welfare Society UK would like to let you know that we just received some funds for Coronavirus (Covid-19) Community Support fund from HM Government and The National Lottery Community Fund. This fund is going to support our senior citizen members, self-isolated members and the families who face financial hardship because of this ongoing pandemic.
If you would like some more information, please call us on
the following members.
- Ganja Ale-07971632893
- Bishnu Kumari Gurung- 07853 179966
- Rajendra Limbu-07880 771121
- Bimla Kumari Rai- 07727 899795
- Nawalaxmi Kumar Rai-07949 085196
- Mohan Bahadur Rai-07449 023935
- Puspa Devi Thapa- 07403 919391
As we know, this pandemic is still affecting all around the world, so please stay safe and healthy.
Executive Committee Members.
Gurkha Nepalese Welfare Society UK Society
Leave a Reply