7th General Convention on 18 March 2023

यस गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेको सातौ महाधिबेसन २०२३ मार्च १८ तारिक सनिबारको दिन Northolt Village Community Centre , Northolt London मा दिनको ठिक १ बजे देखि बेलुकी ९ बजे सम्म सु-सम्पन्न भएको थियो ।

संस्थाका महासचिव श्री बिम्ला कुमारी राई ज्युले Health & Safety बाट शुरुआत गरि कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष्य श्री गन्ज बहादुर आले ज्यु र प्रमुख अतिथि /पुर्ब अध्यक्ष तथा सल्लाहकार श्री नर बहादुर गुरुङज्युको बाहुलीबाट पानसको बत्ति प्रजल्लन गरिए पछि संस्थाका सदस्यहरुको परिवार तथा आफन्त जनहरु गुमाएकोले उहाहरुको दिवंगागत आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो ।

बार्षिक प्रगति बिबरण महासचिब ज्युले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति बिबरण कोषाध्यक्ष श्री मोहन बहादुर राईज्युले प्रस्तुत गर्नु भएको थियो । संस्थालाई योगदान दिनु हुने सदस्यहरु र शैक्षिक सत्र २०२१ /२०२२ मा Under Graduation (Bachelor) र Post Graduation (Master )मा उतिर्ण हुने संस्थाका छोराछोरीहरुलाई प्रसंसा-पत्र सहित खादाले स-सम्मान गरिएको थियो !

सभापति श्री गन्ज बहादुर आलेज्युले तिन बर्षको कार्य अवधिमा भरपूर्ण साथसहयोग मद्दत गरेर यो संस्थालाई यो अवस्थासम्म पुर्याउनु हुने छैटौ कार्य समितिका सदस्य तथा सम्पूर्ण सदस्यहरुलाई हृदयबाट नै धन्यबाद दिनु हुदै पहिलो सत्र समापन गर्नु भन्दा अगाडी छैटौ कार्य समिति बिगठन भएको घोषणा गर्नु हुँदै निर्बाचन समितिका संयोजक क्याप्टेन रिटायर्ट श्री रुकुम बहादुर राना ज्युलाई संस्थाको बिधान हस्तान्तरण गर्नु भएको थियो !

निर्बाचन समितिमा क्रमस संयोजक क्याप्टेन रिटायर्ट श्री रुकुम बहादुर राना, सचिव श्री राम इजम र सदस्य श्री कृष्णमणि राई हुनु हुन्थ्यो ! निर्बाचन समितिका सचिव श्री राम इजम ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो भने करिबन बेलुकी ७ बजे प्रयास छैटौ कार्य समितिका सदस्यहरु नै पुन श्री गन्ज बहदुर आले ज्युको अध्यक्षता निम्न कार्य समितिका सदस्यहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्नु भएको थियो ! संयोजक क्याप्टेन रिटायर्ट श्री रुकुम बहादुर राना ज्युले नव निर्बाचित कार्य समितिका सदस्यहरुलाइ कसम ख्युवाएर, खादा ओढाइ हार्दिक बधाई दिदै नव निर्बाचित अध्यक्ष श्री गन्ज बहादुर आले ज्युलाई संस्थाको बिधान हस्तान्तरण गर्नु भएको थियो !

The seventh convention of the Gurkha Nepalese Welfare Society UK was successfully held on Saturday 18th March 2023 at Northolt Village Community Centre, Northolt London from 1pm to 9pm.

The general secretary of the organization, Mrs. Bimla Kumari Rai, conducted the program starting with Health & Safety. The president of the organization, Mr. Ganja Bahadur Ale, and the chief guest/former president and advisor, Mr. Nar Bahadur Gurung, lit the lamp after lighting the lamp.

The annual progress report was presented by the General Secretary, while the financial progress report was presented by the treasurer Mr. Mohan Bahadur Rai. The members who contributed to the organization and the children of the organization who passed Under Graduation (Bachelor) and Post Graduation (Master) in the academic session 2021 / 2022 were honored with Khada along with Certificate of appreciation!

Chairman Mr. Ganj Bahadur Ale thanked from the bottom of his heart the members of the Sixth Working Committee and all the members who helped the organization to reach this stage during the working period of three years. The constitution of the organization was handed over to Capt Retired Mr Rukum Bahadur Rana!
In Election Committee, coordinator Captain Retired Mr. Rukum Bahadur Rana, Secretary Mr. Ram Ijam and member Mr. Krishnamani Rai! The Secretary of the Election Committee Mr. Ram Ijam, conducted the program and at around 7 pm, the members of the Seventh Working Committee announced that the members of the following working committee chaired by Mr. Ganj Bahadur Ale jyu. were elected unopposed! Coordinator Captain Retired Mr. Rukum Bahadur Rana, after swearing in the members of the newly elected working committee, gave them a hearty congratulations and handed over the constitution of the organization to the newly elected president, Mr. Ganj Bahadur Ale.

 

१. अध्यक्ष श्री गन्ज बहादुर आले

२. बरिष्ट उपाध्यक्ष श्रीमती बिष्णु कुमारी गुरुङ

३. उपाध्यक्ष श्री राजेन्द्र लिम्बु

४. महासचिव श्रीमती बिमला राइ

५. सचिव श्रीमती नवालक्ष्मी राइ

६. कोषाध्यक्ष श्री गणेश आले

७. सह-कोषाध्यक्ष श्री बुद्धिराज जिमी (राई )

८. सांस्कृतिक सचिव- श्री मणिकला राई गुरुङ

९. सांस्कृतिक सचिव- श्री निर भगवती राई

१०. जेष्ठ नागरिक संयोजक- श्री नथुसिङ्ग थापा

११. जेष्ठ नागरिक उपसंयोजक-श्री सुरेश राइ

१२. सदस्य श्री टंक बहदुर लिम्बु

१३. सदस्य श्रीमती सोम कुमारी थापा

१४. सदस्य श्री पुष्पा देबी थापा मगर

१५. सदस्य श्री नरेश कुमार राई
१६. सदस्य श्री समशेर बहादुर राई
१७. सदस्य श्री देश बहादुर राई

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*